२१ कात्तिक २०८३, शनिवार

पुस ४ मा नेफ्स्कूनको २३ औं साधारण सभा

२०७१ मंसिर ४, बिहिबार
पुस ४ मा नेफ्स्कूनको २३ औं साधारण सभा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को २३ औं साधारणसभाको मिति तय भएको छ ।

साधारणसभा पुस ४ गते प्रज्ञा भवन कमलादीमा बोलाइएको छ । संघको कात्तिक २० बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । साधारणसभामा सहभागी हुन सदस्य संघ÷संस्थालाई मंसिर २० गते भित्र आधिकारीक प्रतिनिधि र निर्णयको प्रतिलिपि सहित पठाउन भनेको छ ।

संघ÷संस्थाबाट मनोनित भएको प्रतिनिधिलाई आधिकारीक पत्र सहित साधारणसभामा सहभागी हुन समेत नेफ्स्कूनले अनुरोध गरेको छ ।

अभिलेख

लोकप्रिय