सरल बहुउदेश्यीयको आठौं साधारण सभा
ललितपुर । सैबु ललितपुर स्थित सरल बहुउदेश्यीय सहकारी संस्था लि. आफनो आठा्रंै साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद अधिकारीको सभापतित्व एवं ललितपुर क्षेत्र नं ३ वाट नवनिर्वाचित ने.का.का सभासद् माननीय श्री मदनबहादुर अमात्यको प्रमुख आतिथ्यता सहित विभिन्न अतिथिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सञ्चालक हेमराज रेग्मी ज्यू वाट समपूर्ण अतिथिहरुलाई स्वागत गर्नु भएको थियो भने सचिव भागनारायण मिश्र ज्यू वाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमको वन्द सत्रमा कोषाध्यक्ष राजकुमार गौतम ज्यू वाट आ.व. ७०।०७१ को आर्थिक प्रतिवेदन सहति आ.व.०७१।०७२को प्रस्तावित कार्यक्रम र वजेट प्रस्तुत गर्नु भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
