सहकारी ऋण कोषले आफ्नै भवनबाट कारोवार गर्ने
काठमाडौ । ललितपुरको मानभवनमा अवस्थित सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि.को २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा संस्थाले एक महिना भित्रमा आफ्नै सुविधा सम्पन्न भवनबाट कारोवार शुरु गर्ने घोषणा गरेको छ । यस्तै संस्थाले आफ्ना सदस्यहरुलाई सुमेरु अस्पतालमा २० प्रतिशत सम्मको डिस्काउण्ट कार्ड समेत सो कार्यक्रममा उपलब्ध गरायो । संस्थाका उपाध्यक्ष रामकृष्ण कार्कीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेती ,नेफ्स्कुनका सञ्चालक दिपक पनेरु,जिल्ला सहकारी संघका सञ्चालक राजेन्द्र पौडेललगायत सहभागतिा रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
