२१ कात्तिक २०८३, शनिवार

सहकारीको आयोजनामा नि:शुल्क सौन्दर्य शिविर, ३ सय जनाले लिए सेवा

२०७१ कात्तिक ३०, आईतवार
सहकारीको आयोजनामा नि:शुल्क सौन्दर्य शिविर, ३ सय जनाले लिए सेवा

काठमाडौं । ललित व्यूटिसियन सहकारी संस्थाको आयोजनामा नि:शुल्क सौन्दर्य शिविर सम्पन्न भएको छ । ललितपुरको भनिमन्डल मा भएको शिविरमा २ सय जनाको फेसियल र १ सय जनाको कपाल कटाइ गरिएको संस्थाले जनाएको छ ।

संस्थाले ललितपुरको २२ स्थानमा यस्ता शिविर संचालन गर्ने जनाएको छ । नारी व्यक्तित्व विकासका लागि स्वास्थ्य र सौन्दर्य संग सहकारी अभियान भन्ने नाराका साथ संस्थाको स्थापना भएको हो । व्यूटिसियन व्यवसायमा आवद्ध रहेका महिलाहरुको संस्था नेपालको पहिलो र एक मात्र हो ।

अभिलेख

लोकप्रिय