२१ कात्तिक २०८३, शनिवार

सरल बहुउदेश्यीयको आठौं साधारण सभा

२०७१ कात्तिक ३०, आईतवार
सरल बहुउदेश्यीयको आठौं साधारण सभा

ललितपुर । सैबु ललितपुर स्थित सरल बहुउदेश्यीय सहकारी संस्था लि. आफनो आठा्रंै साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद अधिकारीको सभापतित्व एवं ललितपुर क्षेत्र नं ३ वाट नवनिर्वाचित ने.का.का सभासद् माननीय श्री मदनबहादुर अमात्यको प्रमुख आतिथ्यता सहित विभिन्न अतिथिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सञ्चालक हेमराज रेग्मी ज्यू वाट समपूर्ण अतिथिहरुलाई स्वागत गर्नु भएको थियो  भने सचिव भागनारायण मिश्र ज्यू वाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमको वन्द सत्रमा कोषाध्यक्ष राजकुमार गौतम ज्यू वाट आ.व. ७०।०७१ को आर्थिक प्रतिवेदन सहति आ.व.०७१।०७२को प्रस्तावित कार्यक्रम र वजेट प्रस्तुत गर्नु भएको थियो ।

अभिलेख

लोकप्रिय