ओली भने- संविधान बन्न नदिने शक्ति क्रियाशील छ, होसियार रहनुस् !
काठमाडौं । नयाँ संविधान बन्न नदिने शक्ति क्रियाशील रहेकाले त्यस्ता पक्षसँग होसियार रहन नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित सहितलाई आज पुनः पार्टी प्रवेश गराउन पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले साम्प्रदायिक विद्वेष निम्त्याएर स्वार्थसिद्ध गर्ने, राष्ट्रिय एकता खल्बल्याउने र निश्चित व्यक्तिका अहंकार र तुुष्टी मेटाउने प्रकारका प्रवृत्तिसँग होसियार रहन अपिल गर्दै निहुँ खोज्ने, अत्तो थाप्ने र समृद्धिलाई विथोल्न खोज्ने कार्य मञ्जुर नहुने बताए ।
उनले एमाले माघ ८ गतेभित्र सबै जनतालाई समतामूलक अधिकार दिलाउने लोकतान्त्रिक संविधान जारी गराउन दृढ रहेको स्पष्ट गरे ।
उनले आगामी निर्वाचनमा एमालेलाई बहुमतसहितको पार्टी बनाउने अभियानमा लाग्न आग्रह गर्दै नवप्रवेशीलाई हेलाँ होचो र भेदभाव नगर्ने विश्वास दिलाए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
