२१ कात्तिक २०८३, शनिवार

चःमतिको साधारणसभा सम्पन्न

२०७१ कात्तिक २४, सोमबार
चःमतिको साधारणसभा सम्पन्न

काठमाडौं। चःमति बहुउद्देश्यीय सहकारी संस्थाको आठौ साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न आठौ साधारणसभामा यस अवधिमा संस्थाले १ करोड ८८ लाख रुपैयाँ आय गरेको जानकारी गरायो ।कार्यक्रममा संस्थाले आगामी योजना पनि सार्वजनिक गरिएको थियो ।सस्थाले आर्थिक वर्ष २०७०/७१ मा पनि उल्लेख्य प्रगति जारी राख्न सफल भएको जनाएको छ ।

अभिलेख

लोकप्रिय