२१ कात्तिक २०८३, शनिवार

ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलहरुको शिलान्यास

२०७१ कात्तिक १८, मङ्गलबार
ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलहरुको शिलान्यास

काठमाडौं । नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत भारतीय सहयोगमा ललितपुरको गंगा पोखरी, कुलदेवता आँगन घर, लुक्षुसी पाटी, श्रीबच्छा महावीर आजु निवाश, भिन्चय्या बहाल डिगी, भिंड्या लची चपा र नगबहाल टोल सुधार क्षें गरी सात ऐतिहासिक तथा सांस्कृतिक महत्वको स्थलहरुको शिलान्यास भएको छ ।
उक्त ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थल संरक्षण÷संवद्र्धन गर्नका लागि भारत सरकारले ४ करोड ७ साल ३१ हजार सहयोग गर्ने भएको छ ।
नेपालका प्रचुर सांस्कृतिक तथा ऐतिहासिक धरोहरको संरक्षणको उपादेयता अन्तर्गत सहयोग गरिने उक्त परियोजनाको शिलान्यस नेपालका लागि भारतीय राजदूत रणजीत रायले गरे ।

अभिलेख

लोकप्रिय