लगानीको वातावरण बनिरहेको छः डा.नेपाल
दोस्रो संविधानसभाको निर्वाचनपछि मुलुकमा लगानीको वातावरण बनिरहेकोले लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) र अमेरिकी दूतावासको सहकार्यमा वाग्लुङमा सुरु भएको आर्थिक पत्रकारिता सम्वन्धी तालिम कार्यक्रममा उनले अहिलेको सरकारप्रति लगानीकर्ताको विश्वास बढेको समेत दावी गरे ।
काठमाडौं । प्रधानमन्त्रीकाआर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले दोस्रो संविधानसभाको निर्वाचनपछि मुलुकमा लगानीको वातावरण बनिरहेको बताएका छन् । उनले स्थानीयस्तरको अवसर हेरेर सरकार तथा लगानीकर्ताले लगानी गर्नुपर्ने बताए ।
सो कार्यक्रममा अमेरिकी दूतावासकी सूचना अधिकृत इनेका स्टोनह्यामले संविधान बन्ने चरणमा रहेकोले अव नेपालमा आर्थिक विकासलाई अघि बढाउनुपर्ने बताईन् । उनले आर्थिक पत्रकारितामा लाग्नेहरुले वर्तमान अवस्थाको बारेमा जानकारी राख्नुपर्ने समेत बताईन् । सेजनका अध्यक्ष विज्ञान अधिकारीले आर्थिक पत्रकारिता तालिम विभिन्न जिल्लामा भइरहेको बताउँदै यस्तो तालिममार्फत आर्थिक एजेन्डालाई अघि बढाउन सहयोग पुगेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
