सहकारीको एक घर एक गाई, एक भैंसी कार्यक्रम लागू
कैलाली । कैलाली जिल्लाको अत्तरिया नगरपालिकास्थित श्रीपुरमा सञ्चालित साना किसान कृषि सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्षदेखि एक घर एक गाई, एक भैंसी कार्यक्रम लागू गरेको छ ।
कृषि सहकारीले अत्तरिया नगरपालिकाका तीनवटा वडामा उक्त कार्यक्रम लागू गरेको संस्थाका अध्यक्ष नन्दलाल भट्टले जानकारी दिए ।
उनका अनुसार साना किसानलाई सहुलियतरुपमा ऋण प्रवाह गरेर उनीहरूको आर्थिक अवस्था सुधार गर्न एक घर एक गाई, एक भैंसी कार्यक्रम लागू गरिएको हो ।
साना किसान कृषि सहकारी संस्था श्रीपुरले दिएको जानकारीअनुसार यस आर्थिक वर्षमा पाँच सय किसानलाई एक गाई एक भैंसी वितरण गरिने लक्ष्य रहेको छ ।
सरकारको मासुजन्य पशुपालन कार्यक्रमअन्तर्गत एक घर पाँच बङ्गुर, एक घर एक पोखरी र मासुजन्यमा एक जनालाई रु दुई लाखसम्म ऋण दिइने संस्थाका व्यवस्थापक टेकराज भट्टले बताए ।
– See more at: http://puleso.com/?post_type=news&p=43428#sthash.hrFjRZkI.dpuf
class="fb-background-color">
class = "fb-comments"
data-href = "http://www.sahakarikhabar.com/2014/10/31/%e0%a4%b8%e0%a4%b9%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%8f%e0%a4%95-%e0%a4%98%e0%a4%b0-%e0%a4%8f%e0%a4%95-%e0%a4%97%e0%a4%be%e0%a4%88-%e0%a4%8f%e0%a4%95-%e0%a4%ad%e0%a5%88/"
data-numposts = "10"
data-lazy = "true"
data-colorscheme = "light"
data-order-by = "social"
data-mobile=true>
कृषि सहकारीले अत्तरिया नगरपालिकाका तीनवटा वडामा उक्त कार्यक्रम लागू गरेको संस्थाका अध्यक्ष नन्दलाल भट्टले जानकारी दिए ।
उनका अनुसार साना किसानलाई सहुलियतरुपमा ऋण प्रवाह गरेर उनीहरूको आर्थिक अवस्था सुधार गर्न एक घर एक गाई, एक भैंसी कार्यक्रम लागू गरिएको हो ।
साना किसान कृषि सहकारी संस्था श्रीपुरले दिएको जानकारीअनुसार यस आर्थिक वर्षमा पाँच सय किसानलाई एक गाई एक भैंसी वितरण गरिने लक्ष्य रहेको छ ।
सरकारको मासुजन्य पशुपालन कार्यक्रमअन्तर्गत एक घर पाँच बङ्गुर, एक घर एक पोखरी र मासुजन्यमा एक जनालाई रु दुई लाखसम्म ऋण दिइने संस्थाका व्यवस्थापक टेकराज भट्टले बताए ।
– See more at: http://puleso.com/?post_type=news&p=43428#sthash.hrFjRZkI.dpuf
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
