विकु साकोसको ३६५ दिने बैकिंङ्ग सेवा
गैडाकोट । नेपालकै सर्वोकृष्ट सहकारी संस्था विकू बचत तथा ऋण सहकारी संस्था लि.ले आज ३६५ दिन बैकिंङ्ग सेवा शुरु गरेको छ । बुधबार संस्थाको केन्द्रिय कार्यालय गैडाकोटमा एक कार्यक्रम गरि सो सेवाको सुरुवात गरेको हो । अब देखि शनिवार लगाएत सबै सार्वजनिक विदाका दिनहरुमा पनि आफ्ना सदस्यहरुलाई बैकिंङ्ग सेवा प्रदान गर्ने संस्थाले जनाएको छ ।
केन्द्रिय कार्यालय गैडाकोट र मुकुन्दपुरमा रहेको हर्कपुर सेवाकेन्द्रबाट हाललाई यो सेवाको विस्तार गरिएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष हरिलाल सापकोटा र संस्थापक अध्यक्ष खेमराज सापकोटाले संयुक्त रुपमा सो सेवा विस्तार कार्यक्रमको उद्घाटन गर्नु भएका हो । संस्थाले नयाँ नयाँ सेवा थप तथा विस्तार गर्ने क्रममा पछिल्लो समय सन्धाकालिन काउन्टर सेवाको पनि यहि कार्तिक २ गते देखि संचालन गरिसकेको जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
