२१ कात्तिक २०८३, शनिवार

बचत संघ बाराद्वारा शुभकामना आदान प्रदान

२०७१ कात्तिक ५, बुधबार
बचत संघ बाराद्वारा शुभकामना आदान प्रदान

पर्सा । बचत तथा ऋण सहकारी संघ पर्साले तिहार र छठ अवसरमा शुभ कामना अदान प्रदान कार्यक्रम गरेको छ । त्यस्तै बुधबार भएको बैठकमा संघको को प्रतिनिधित्व गरेर भारतको कर्नाटक राज्य स्थित मगलोरमा वित्तय समाबेशीकरणको तालिम लिएका भानुभक्त बराले प्रतिवेदन पेश गरेका थिए ।
संघका अध्यक्ष राजेश पडितले संघको तर्फबाट भारतको पुणे गई महिला शसक्तिकरण बारे चार दिने तालिम लिएका थिए । उनले पनि संघको बैढकमा प्रस्तुत गरे । बैठकमा संघका सचिव पन्नालाल महतोले संघको नयाँ रणनितीको बारेमा कार्य योजना प्रस्तुत गरेका थिए ।

अभिलेख

लोकप्रिय