२० कात्तिक २०८३, शुक्रबार

‘बाटोमुनीको फूल— २’ को घोषणा

२०७१ कात्तिक ४, मङ्गलबार
‘बाटोमुनीको फूल— २’ को घोषणा

काठमाडौं । सिनेमाण्डुको १९ औं शृंखलामा ‘बाटोमुनीको फूल’ प्रर्दशन गरिएको छ । सोही क्रममा निमार्ण टोलीले ‘बाटोमुनीको फूल— २’ को बनाउने घोषणा समेत गरेको छ । नेपाल भारत पुस्तकालयमा यस चलचित्र हेर्नेको भिड लागेको थियो ।
नेपाली समाजमा विद्यमान छुवाछुत प्रथाले निम्त्याएको समस्यालाई उठान गरिएको छ । चलचित्रमा रेखा थापा, राजेश हमाल, यश कुमार, बाबु बोगटी, नन्दिता केसी लगायत कलाकारले अभिनय गरेका छन् ।

अभिलेख

लोकप्रिय