गणेश स्थान साकोसको दोस्रो साधारण सभा
भरतपुर । गणेश स्थान बचत तथा ऋण सहकारी संस्था भरतपुरको दास्रो साधारण सभा बुधवार भरतपुरमा समपन्न भएको छ ।सो कार्यक्रममा सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका प्रमुख केशव बहादुर थापाले सहकारीहरु आफ्नो नीति र सिद्धान्त अनुरुप चल्लनु पर्ने बताउनु भएको छ । उहाँले सहकारीहरु कर छल्लनको लागि नाफा लुकाईरहेका बताउँदै संस्थालाई पार्दशी बनाउनु पर्ने बताउनु भयो ।
सो कार्यक्रममा असल २३ जाना ऋणीहरु तथा सो संस्थाका सदस्यबाट उत्कृष्ट अंक ल्याई एस एल सीमा पास हुने एक एक छात्र छात्रालाई सम्ममान गरिएको आयोजकले बताएको छ । त्यस्तै सो साधारण सभाबाट लेखा सामिति सदस्य र सह सचिवको नयाँ पद थप गर्ने निर्णय को साथै आर्थिक वर्ष २०७१ ÷ ०७२ को लागि चार लाख बरावरको प्रतावित बजेट परित प्रस्तुत गरिएको छ ।
सो संस्थाका अध्यक्ष सञ्जय भुजेलको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा दिपज्योति बचत तथा ऋण सहकारी संस्थाका सचिव भवनाथ सडौला, गणेश स्थान टोल सुधार समितिका अध्यक्ष भोजराज सुवेदी, नवजागृति सामुदायीक बनका अध्यक्ष प्रकाश कंडेल, गणेश स्थान आमा समुहकी अध्यक्ष विष्णु कुमारी सापकोटा,लागायतले बोल्नु भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
