२० कात्तिक २०८३, शुक्रबार

सहमती साकोस तेश्रो वर्षमा

२०७१ असोज २५, शनिवार
सहमती साकोस तेश्रो वर्षमा

विराटनगर । प्रगती विनाएक टोलमा रहेको सहमती बचत तथा ऋण सहकारी संस्था तेश्रो वर्षमा प्रवेश गरेको छ । संस्थाले यस आवमा १९ लाख १५ हजार ६ सय ३८ रुपैंया ऋण लगानी गरेको छ भने,संस्थाले ९२ हजार ७ सय सेयरपुजी तथा ९ लाख ८९ हजार ६ सय ९८ रुपैंया बचत संकलन गरेको अध्यक्ष राजेन्द«कुमार थापाले जानकारी दिए ।

अभिलेख

लोकप्रिय