टेवा उपभोक्ता सहकारी पसल सञ्चालनमा
काठमाडौ, १० असोज । टेवा उपभोक्ता सहकारी पसल सञ्चालनमा आएको छ । सो पसल टेवा बहुउद्देश्यीय सहकारीको आफ्नै भवनबाट बिहिबार सुरु गरेको हो । पसलको ओपचारिक उद्घाटन गर्दै राष्टिय सहकारी संघका अध्यक्ष केशब बडालले नेपाली उत्पादनलाई प्रथामिकता दिनु पर्ने बताए ।
संघका पुर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोेटाले बिचौलियाहरुको अन्त्य गर्न उत्पादन मुलक सहकारीको भुमिका अह्म हुने बताए ।पसलमा सर्वसुलभ तथा गुणस्तरिय सामान विक्रि वितरण गर्नु प्रमुख उद्देश्य रहेको बताउदै सदस्यहरुले खरिद गरेको सामानको मुल्यांकन गरि बार्षिक रुपमा नाफाको केही प्रतिशत सदस्यलाई नै फिर्ता गर्ने संस्थाका अध्यक्ष माधव दुलालले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
