२० कात्तिक २०८३, शुक्रबार

दशैं मान्न घर फर्कनेको घुईंचो

२०७१ असोज ९, बिहिबार
दशैं मान्न घर फर्कनेको घुईंचो

काठमाडौं, ९ असोज । दशैंमा काठमाडौं बाहिरिने यात्रुको सङख्या बिहीबारदेखि बढेको छ । धेरैजसो  स्कूल, क्याम्पस आजदेखि विदा भएकाले यात्रुको सङख्या बढेको हो । यसपल्ट दशैंमा काठमाडौं बाहिर जानेको सङख्या २० लाख भन्दा धेरै हुने यातायात व्यवस्था विभागले अनुमान गरेको छ ।
त्यसमध्ये अहिलेसम्म ५ लाख भन्दा धेरै बाहिरीसकेको र आजदेखि बाहिरिनेको सङख्या ह्वात्तै बढ्ने यातायात व्यावसायीले बताएका छन ।

अभिलेख

लोकप्रिय