दशैं मान्न घर फर्कनेको घुईंचो
काठमाडौं, ९ असोज । दशैंमा काठमाडौं बाहिरिने यात्रुको सङख्या बिहीबारदेखि बढेको छ । धेरैजसो स्कूल, क्याम्पस आजदेखि विदा भएकाले यात्रुको सङख्या बढेको हो । यसपल्ट दशैंमा काठमाडौं बाहिर जानेको सङख्या २० लाख भन्दा धेरै हुने यातायात व्यवस्था विभागले अनुमान गरेको छ ।
त्यसमध्ये अहिलेसम्म ५ लाख भन्दा धेरै बाहिरीसकेको र आजदेखि बाहिरिनेको सङख्या ह्वात्तै बढ्ने यातायात व्यावसायीले बताएका छन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
