२० कात्तिक २०८३, शुक्रबार

धर्म भकारी उपभोक्ता सहकारीको नाफा ३ लाख

२०७१ असोज ७, मङ्गलबार
धर्म भकारी  उपभोक्ता सहकारीको नाफा ३ लाख

काठमाडौं, ७ असोज । धर्म भकारी उपभोक्ता सहकारीले गत आर्थिक वर्षमा ३ लाख २२ हजार रुपैयाँ नाफा गरेको छ । ८१ लाख ८१ हजार पुँजी रहेको संस्थाले २ करोड ४७ लाख निक्षेप संकलन गरी ३ करोड ३ लाख कर्जा लगानी गरेको अध्यक्ष बिनु कोइरालाले जानकारी दिइन् । संस्थाले सुपथ मूल्य पसलबाट सदस्यहरूलाई सुलभ रूपमा दैनिक उपभोग्य सामग्री बिक्री गर्दै आएको सभामा जानकारी दिइयो

अभिलेख

लोकप्रिय