राजस्व असुलीमा कडाइका साथ लाग्न अर्थमन्त्रीको निर्देशन
अडिटको काम कडाइका साथ गर्न निर्देशन दिँदै उहाँले सरकारले दिएको जिम्मेवारी पूरा गर्न इमान्दर भएर काम गर्नु पर्नेमा जोड दिए। करजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने भएकाले बढी जनसम्पर्कमा नरहन अर्थमन्त्रीले निर्देशन दिए ।
प्रमुख कर अधिकृत टीकाराम भुसालले अर्थमन्त्री डा महतलाई वार्षिक प्रगति प्रतिवेदनबारे जानकारी गराए ।
चितवन, ६ असोज । अर्थमन्त्री डा रामशरण महतले कडाइका साथ राजस्व असुलीमा लाग्न निर्देशन दिएका छन् । आन्तरिक राजस्व कार्यालय भरतपुरको निरीक्षण गर्दै उहाँले नयाँ करदातालाई करको दायरामा ल्याउन र पुरना करदातालाई सम्मान गर्न कर्मचारीलाई निर्देशन दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
