इबोलाबाट ८१ करोड डलर क्षती
एजेन्सी । पश्चिमी अफ्रिकी मुलुकमा ६ महिना अघि देखा परेर पछिल्लो समय व्यापक बनेको इबोला भाईरस संक्रमणले विपन्न तीन मुलुकमा ८१ करोड अमेरिकी डलर बराबर आर्थिक क्षती हुने अनुमान गरिएको छ ।
संक्रमणबाट बढी प्रभावित सियरा लियोन, लाईबेरीया र गिनीले मात्रै सन् २०१५ सम्ममा ८० करोड ९० लाख अमेरिकी डलर क्षती बेहोर्नुपर्ने छ । यी मुलुकहरु अफ्रिकामा सबैभन्दा गरिब मानिन्छन् ।
भाइरस संक्रमणको असर अर्थतन्त्रमा देखिन थालीसकेको छ । ती देशको आयात–निर्यात र खेतीपाती प्रभावित भएको छ ।
रोपेको बाली खेतमै कुहीन थालेको बताइएको छ । व्यापारीक कारोबार बन्द छन् भने वायुसेवाहरुले उडान रद्द गराएका छन् । आर्थिक गतिविधिमा घट्दा थुप्रै मानिसको रोजगारी गुमेको छ ।
संक्रमणका कारण त्यहाँका खानीहर बन्द भएका छन् । उत्पादन बजारमा पुग्न सकेका छैनन् । इबोला प्रभावित क्षेत्रमा सामान किन्न र त्यस क्षेत्रमा आफ्ना उत्पादन पठाउन पनि नसकिएका समाचार आइरहेका खबर आजको नागरिक दैनिकले छापेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
