सहकारीको मर्जमा बिचौलिया !
काठमाडौ ३० भदौ ।सहकारी संस्थाहरु एक आपसमा विलय अर्थात मर्जमा जाने क्रम बढेको छ । यहि मर्जको लहरलाई माध्यम बनाएर फाइदा लिने प्रवृति बढ्दै गएको छ । कुनै पनि सहकारी संस्था वा वित्तिय संस्था मर्जमा जानका लागि पहिले साधारण सभाले निर्णय गर्ने र त्यस पछि मिल्ने संस्था खोजेर नियम अनुसार सबै प्रकृया पुर्याउनु पर्ने हुन्छ ।
आफ्ना सबै क्रियाकलाप मिले पछि नियमन निकायको स्विकृत लिएर मर्जमा जान मिल्ने कानुनी व्यवस्था रहेको छ । तर मर्जमा जाने सहकारीलाई बिशेष पहल भन्दै विचौलियाले फाइदा लिन थालेका छन् । खुलम खुल्ला फेसबुक मार्फत सहकारीलाई लोन मिलाउने देखि ऋणि समेत खोज्ने जस्ता गैर कानुनी हर्कत गर्दै आएको सहकारी खबर संगालो नामक फेसबुकमा यस्तो –हेर्नुस तस्विर) सुचना देखिएको छ ।
मर्जको छलफल चलाउनु वा यसको बहस हुनु राम्रो हो । तर यस्ता माध्यमबाट भएका छलफलले कतिलाई फाइदा पुग्ला ? कतै कमिसन लेनदेनको चलखेल त हैन ? नियमन निकाय यता तिर समेत चनाखो हुन आबश्यक भै सक्यो हैन र ?
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
