सहकारीले कर छलेर धेरै नाफा कमाउन तर्फ लागेः केशव थापा
भरतपुर २८ भदौ । अमरदिप महिला उत्थान तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुरले सातौ साधारण सभा तथा तेस्रो अधिवेशन बाट कुशुम कुमारी क्षेत्रिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसतिकिो उपाध्यक्षमा देवि बैरकोटी, सचिवमा डम्वर कुमारी भण्डारी, कोषाध्यक्षमा सिता देवि रेग्मि, सदस्यहरु भगवति साहि हमाल, मिना गुरुङ, शान्ति अधिकारी, सरिता सुवेदी, विना गुरुङ, रहेका छन् । त्यस्तै लेखा समिति संयोजक , भगवति अधिकारी, सदस्यहरुमा नमिता श्रेष्ठ र उमा राजथला रहेका छन् ।
सो कार्यक्रमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रमुख केशव बहादुर थापाले बचत तथा ऋण सहकारीहरुले कर छलेर धेरै नाफा कमाउन तर्फ लागेको बताउनु भएको छ । बचत सहकारीहरु सेवा मुखि भन्दा पनि नाफा मुखि बन्दै गएको भन्दै सेवा मुखि पनि पनि बन्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका संचालक समिति सदस्य नवराज सापकोटा, लुम्वेनी आभास सहयोग समुह टाडिका संयोजक सिंह वहादुर लामा, लगाएतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा संस्थाका उत्कृष्ट सेयर सदस्य तथा उत्कृट बचत कर्ताहरुलाई सम्मान गरिएको सो संस्थाकी सदस्य गंगादेवि विश्वकर्माले जानाकारी दिईन । संस्थाको २ करोड ५३ लाख निक्षेप संकलन र २ कारोड ७२ लाख सेयर पुँजि ७९ हजार चुक्ता सेयरपूँजी रहेको सो संस्थाकी लेखा संयोजक डम्वर कुमारी भण्डारीले जानाकारी दिइन । अम्मर दिप महिला उत्थान बचत तथा ऋण सहकारी संस्था की अध्यक्ष लक्ष्मी कुमारी श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पनन भएको थियो ।
अमरदिप महिला उत्थान साकोसमाः कुशुम
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
