२० कात्तिक २०८३, शुक्रबार

वरिष्ठ सहकारी अधिकृत बलराम निरौलाको सरुवा

२०७१ भदौ २८, शनिवार
वरिष्ठ सहकारी अधिकृत बलराम निरौलाको सरुवा

काठमाडौं, २८ भदौं । डिभिजन सहकारी कार्यालय काठमाडौंका प्रमुखको सरुवा भएको छ। काठमाडौंका वरिष्ठ सहकारी अधिकृत बलराम निरौलाको डिभिजन सहकारी तथा प्रशिक्षण कार्यालय पोखरामा सरुवा भएको हो । निरौला असोज पहिलो साताभित्र डिभिजन प्रमुखको जिम्मेवारी सम्हाल्नुहुने छ । त्यस्तै उनको ठाउँमा सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका प्रमुख नारायण अर्याल  आएने बताएको छ ।

अभिलेख

लोकप्रिय