एउटै कुखुराको मुल्य १.५ लाख रुपैयाँ
यो कुरा सबैलाई थाहा छ कुखुरा जस्तो कलरको भए पनि भालेको रंग रातो नै हुन्छ । तर याहा चिकेनका पारखीहरुलाई हैरान बनाउने कुरा के छ भने दुनियामा यस्तो पनि कुखुरा कुखुरी छन् जस्को रंग पनि कालो र यस्को मासु पनि कालो नै रहेको छ । चित्रमा देखिएको कुखुराको नाम एयम सिमैनी हो । अलग किसिमको यो कुखुराको माग दुनियामा बढ्दै गएको छ । बर्ष २०१३मा फ्लोरिडामा एउटा एयम सिमैनीको मुल्य १ दशमलव ५ लाख रुपैयाँ भारु (२५०० डलर)मा बिक्रि भएको थियो । संसारमा यो जातको कुखुरा दुर्लभ मानिएको छ । यसको मासुमा फलामको मात्रा उच्च हुने भएकाले विश्वमा यसको ठूलो माग छ। विशेषज्ञहरूका अनुसार, यस्को मासु महिलाहरु गर्भवती महिलाको लागि मासु लागि धेरै लाभदायक छ। एजन्सीको सहयोगमा
![]()
![]()
![]()
![]()
![]()
![]()
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
