सामाजिक कार्यमा सक्रिय साना किसान सहकारी
संस्थाले आफ्नै ना ४ त ९६१३ नम्बरको निजी टेक्टरबाट उक्त मर्मतको लागि ३ दिने अभियान संचालन गरेको हो । उक्त अभियान संस्थाको असोज महिनामा हुने १८ औं साधारण सभाको उपलक्ष्यमा संचालन गरिएको कुरा संस्थाका मुख्य प्रबन्धक नारायण क्षेत्रीले जानकारी दिए । महत्वपूर्ण पर्वहरुको शुरुवात भएको अवस्थामा बाटोहरुको दुर्दशाबाट नगर र ग्रामबासीहरु सार्है नै कष्ट झेल्नु परेको अवस्थामा संस्थाको यो सानो अभियानबाट केही राहत मिलोस भन्ने संस्थाको हार्दिक कामना छ । यस अघि भदौ ७ गते संस्थाले बाढी, पैर्हो पिडीतजनलाई रु. १५,००० पन्द्र हजारको नगद समेत प्रदान गरेको थियो ।
गढीमाई, डुमरबाना, १४ भदौ । तीजको रन्को सकिएको छैन सबै गच्छे अनुसार खाने, लाउने, नाच्ने कार्यहरु गरेर नेपाली नारीको ऐतिहासिक साँस्कृतिक, धार्मीक अर्थ राख्ने महान पर्व तीज मनाई रहेका छन् । अर्कोतिर बाढी, पैर्हो जस्ता प्राकृतिक प्रकोपबाट धेरै नेपालीहरु प्रताडित छन तीन सयको हाराहारीले अमूल्य ज्यान गुमाए भने लाखौ प्रभावित छन र करोडौंको क्षती भएको छ । यसै मेसोमा साना किसान कृषि सहकारी संंस्था लि. डुमरबाना भने वर्षाले पोखरी र रोप्ने खेत झैं भएको डुमरबानाको सडकहरु मर्मतको अभियानमा लागेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
