प्रभु मनी ट्रान्सफर र कर्णाली बैंकबीच रेमिटान्स सम्झौता
काठमाडौं ११ भदौ ।रेमिट्यान्स सेवा प्रदायक कम्पनीप्रभु मनी ट्रान्सफर र नेपाल गञ्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकसँगरेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सम्झौतापत्रमा प्रभु मनीका नायवमहाप्रबन्धक रामेश्वर सापकोटा र कर्णाली विकास बैंकका प्रबन्धक नारायणश्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरे ।
सम्झौतासँगै विश्वका विभिन्न देशबाट प्रभु मनि ट्रान्सफरमार्फतपठाएकोरकम कर्णाली विकास बैंकका शाखाबाट ११ वटा भुक्तानी लिन सकिने छ । बैंकका तुल्सीपुर, घोराही, लमही, बन्सगढी, भालुवाङ, कोहलपुर, खजुरा, भुरीगाउँ, सानोश्री रगुलरियामा शाखासञ्चालनमा छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
