२० कात्तिक २०८३, शुक्रबार

आजदेखि लोडसेडिङ दिनमा ७ घण्टा (तालिका सहित)

२०७१ भदौ ६, शुक्रबार
आजदेखि लोडसेडिङ दिनमा ७ घण्टा (तालिका सहित)

काठमाडौ, ६  भदौ । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि हप्ताको ७ घण्टा लोडसेडिङ घटाएको छ ।
यसअघि ५९ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब ५२ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । नयाँ तालिका अनुसार हप्तामा एक दिन ७ घण्टा र बाँकी साढे सात घण्टा लोडसेडिङ हुनेछ ।
दिनमा दुईपटक लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सिन्धुपाल्चोकको माङ्खामा गएको पहिरोमा विद्युत गृहहरुमा पनि क्षति भएपछि वर्षायाममापनि प्राधिकरणले लोडसेडिङ बढाएको हो ।

अभिलेख

लोकप्रिय