रोयल को-अपरेटिभद्वारा सहकारी डेरी सञ्चालन
काठमाडौं, ५ भदौ । रोयल को-अपरेटिभले सहकारी डेरी सञ्चालन गरेको छ । अफ्ना सदस्यहरुलाई लक्षित गर्दै रोयलले डेरी सञ्चालनमा ल्याएको सस्थाका प्रबन्ध निर्देशक सिताराम काफ्ले जानकारी दिए ।
रोयल सहकारी बसुन्धरामा आफ्नै भवनमा संचालित छ । संस्थाले आफ्नो सदस्यहरुलाई बिबिध व्यापार, व्यवासाय संचालन गर्न धन जमानत अथवा धितोको आधारमा उचित तथा संभावित परियोजना संचालनार्थ सरल व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले कृषि उत्पादन, प्रशोधन ,बिउबिजन खरिद, कृषि यन्त्र खरिद , पशुपालन ,कुखुरा , च्याउ, बंगुर पालन आदीका लागी सदस्यहरुलाई कृषि कर्जाको व्यवस्था गरेको छ ।
त्यस्तै जलबिद्युत, सौर्य उर्जा , वायो ग्याँस आदि स्थापना, विकास र बिस्तारका लागी उर्जा कर्जा, साना तथा मझौला उद्योग संचालन र बिस्तारका लागी औद्योगिक कर्जा, स्वदेश तथा बिदेशमा अध्ययन गर्न तथा स्कुल कलेज स्थापना र बिस्तार गर्नका लागी शैक्षिक कर्जा उपलब्ध गराउने गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
