२० कात्तिक २०८३, शुक्रबार

महिन्द्राको सोरुम धादिङमा

२०७१ भदौ ३, मङ्गलबार
महिन्द्राको सोरुम धादिङमा

धादिङ, ३ भदौ । जिल्लाको सदरमुकाम धादिङबेँसीमा महिन्द्रा एन्ड महिन्द्रा कम्पनीका ट्र्याक्टर र जिपको सोरुम खोलिएको छ ।

 नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक विक्रेता अग्नि इन कर्पोरेटको समन्वयमा कला इन कर्पोरेट प्रालि धदिङले सोरुम खोलेको हो ।

 सो प्रालिका सञ्चालक रमेशभाइ अधिकारीका अनुसार धादिङबेँसीस्थित सोरुमबाटरु छ लाख पर्ने ट्र्याक्टरदेखि ६७ लाखसम्म पर्ने यस कम्पनीका सवारी साधन किन्न सकिने छ ।  सोरुमको धादिङका प्रजिअ दीपकराज नेपालले उद्घाटन गरे ।

अभिलेख

लोकप्रिय