सहकारी सचिव श्रीधर गौतमको पदावहाली
काठमाडौ ३ भदौ । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमले सोमबार पदावहाली गरेका छन् । गत बिहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा श्रीधर गौतम नियुक्त गरेको हो । बाबुराम भट्टराई सरकरले नेपाल ट्रष्टको कार्यालयमा खेदेका श्रीधर गौतमले लामो समय पछि सहकारी मन्त्रालयमाको जिम्मेवारी पाएका हुन । सचिव सुरेशमान श्रेष्ठलाई पर्यटनमा सरुवा भएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
