निक्षेपमा ब्याज बढ्यो, कर्जामा घट्यो
म्याग्दी, २ भदौ । तरलता बढेपछि चालु आर्थिक वर्षमा सहकारी संस्थाले निक्षेपमा ब्याजदर बढाएर कर्जामा घटाएका छन्। कस्तुरी सहकारीले निक्षेपमा एक प्रतिशत बढाउनुका साथै कर्जामा दुई प्रतिशत घटाएको छ। त्यसैगरी न्यु धौलागिरि सहकारी, कुमारी सहकारी, बुद्ध सहकारीका साथै साना पुँजी भएका सहकारीले समेत कर्जा लगानीलाई प्राथमिकतामा राखेर ब्याजदर घटाएका छन्।
निक्षेपमा राम्रो ब्याज दिन थालेपछि बैंकबाट रकम निकालेर सहकारीमा ल्याउने गरेको सहकारीका कर्मचारीको भनाइ छ। युवापुस्तालाई आकर्षित गराउने योजना ल्याउने तयारीमा सहकारी छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
