२० कात्तिक २०८३, शुक्रबार

१० लाख घुस लिँदालिँदै रङ्गेहात पक्राउ

२०७१ भदौ १, आईतवार
१० लाख घुस लिँदालिँदै रङ्गेहात पक्राउ

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागका शाखा अधिकृत शम्भु चालिसेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिवार घुस लिँदालिँदै रङ्गेहात पक्राउ गरेको छ ।
सेवाग्राहीबाट १० लाख घुसबापत लिँदालिँदै उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । अभियुक्तलाई आयोगको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

अभिलेख

लोकप्रिय