२० कात्तिक २०८३, शुक्रबार

राष्ट्रिय सहकारी संघको निर्वाचन- लेखा समिति सयोजकमा धर्मदत्त देवकोटा निर्बाचित

२०७१ साउन २३, शुक्रबार
राष्ट्रिय सहकारी संघको निर्वाचन- लेखा समिति सयोजकमा धर्मदत्त देवकोटा निर्बाचित

लेखासमिति संयोजक
शेषुराम भण्डारी
123456
 

राष्ट्रिय सहकारी संघको नयाँ नेतृत्वका  मत गणना सुरु भएको छ । लेखा समिति सयोजकमा धर्मदत्त देवकोटा निर्बाचित भएका छन् । उनलेे १ सय ९६ मल ल्याएर निर्बाचित भएका हुन् ।शेषुराम भण्डारी मात्र ६९ मत ल्याए ।

नेतृत्वका  चयनका लागि २९१ मत खसको थियो। कुल ३ सय १४ मा २९१ मत खसको हो । एमाले, कांग्रेस र एमाओवादीले संयुक्त प्यानल बनाएका छन् । यस्तै हिरामणी पौडेलको नेतृत्वमा छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको छ । कंडेललाई टक्कर दिन पौडेल प्यानलबाट विजयराज घिमिरे उम्मेदवारी दिएका छन् ।

qq

 एमाले, कांग्रेस र एमाओवादीको संयुक्त प्यानल

अध्यक्ष      केशव प्रसाद बडाल

उपाध्यक्ष    मिनराज कंडेल

पुर्वाञ्चल
शिवकुमार डाँगी

मध्यमाञ्चल

माधव दुलाल

खुल्ला सदस्य –

बद्रीप्रसाद लम्साल
खेमबहादुर पाठक
दक्ष पौडेल
चन्द्रप्रसाद ढकाल
रामचन्द्र सिंह कुशवाहा
रविन्द्र केसी

लेखा समिति संयोजक   

धर्मदत्त देवकोटा

हिरामणी अध्यक्ष रहेको प्यानल
अध्यक्ष

हिरामणी पौडेल

वरिष्ठ उपाध्यक्ष

विजयराज घिमिरे
खुला सदस्यहरु
शिव प्रसाद कट्टेल
ध्रुबनारायण यादव
कृष्णबहादुर क्षेत्री

123

 

अभिलेख

लोकप्रिय