२० कात्तिक २०८३, शुक्रबार

राष्ट्रिय संघका संचालकलाई प्रश्न, पेश्की रकम किन उठेन ?

२०७१ साउन २२, बिहिबार
राष्ट्रिय संघका संचालकलाई प्रश्न, पेश्की रकम किन उठेन ?

विभिन्न प्रतिवेदन माथी छलफल
नवराज सापकोटा

अध्यक्ष, चितवन बचत तथा ऋण सहकारी संघ, लि
सबै सहकारीका समान कर लाग्न हुँदैन । महिला, भरियाले संचालन गरेको सहकारीमा समान कर मान्य हुदैन । यसमा संघले विशेष पहल गर्नु पर्छ । संचालकले लिएको पेश्की किन उठाइएन । प्रष्ट रुपमा खुलाउनु पर्छ । यो गम्भिर विषय हो । पेश्की उठेको रकम व्याज सहित उठाउनु पर्छ । यो उठ्यो कि उठेन प्रष्ठ गर्नु पर्छ ।
 
नेत्र पौडेल
जिल्ला सहकारी संघ, धादिङ
विषयग जिल्ला संघहरुलाई असक्षम रहेको छ । यसलाई संघले सक्षम बनाउन पहल गर्नु पर्छ । पेश्की रकम किन भुक्तनी हुन सकेन ।
 

अभिलेख

लोकप्रिय