२० कात्तिक २०८३, शुक्रबार

पशुपति क्षेत्रको विकासका लागि भारु पच्चीस करोड दिने

२०७१ साउन १९, सोमबार
पशुपति क्षेत्रको विकासका लागि भारु पच्चीस करोड दिने

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले नेपालस्थित भारतीय राजदूतावासमार्फत आफूलाई सो जानकारी आएको पत्रकारहरुलाई बताउनुभयो
साउने सोमबारेका अवसर पारेर भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा विशेष पूजा गर्न केहीबेर अघि मन्दिरमा प्रवेश गरिसक्नुभएको छ । फोटो इन्टररनेटबाट

काठमाडौँ, १९ साउन । नेपालमा भ्रमण रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  पशुपति क्षेत्रको बृहत् भौतिक पूर्वाधार विकासका लागि भारु २५ करोड सहयोगको प्रतिबद्धता गर्नुभएको छ ।

अभिलेख

लोकप्रिय