२० कात्तिक २०८३, शुक्रबार

ओरेन्टियल ठगी काण्डका केसी साधारण तारिखमा छुटे

२०७१ साउन १४, बुधबार
ओरेन्टियल ठगी काण्डका केसी साधारण तारिखमा छुटे

काठमाडौ ,१४ साउन । मंगलबार पक्राउ परेका ओरेन्टियल सहकारीका कर्जा प्रमुख दिपेश  केसी साधारण साधारण तारिखमा छुटे  छन् । केसी ओरेन्टियल सहकारीका ठगी काण्डका मुख्य नाइके हुन् । केसीलाई मंगलबार पिडित निक्षेपकर्ताहरुको दबाबमा प्रहरीले  पक्राउ गरेको थियो ।
बुधबार पिडित निक्षेपकर्ताहरुको छलफल पछि पछि केसीलाई बोलाएको बेला प्रहरी प्रसाशनमा उपस्थिती हुने सर्तमा उनलाई छाडीएको हो ।   ओरेन्टियल सहकारीका अध्यक्ष सुधिर बस्नेतलाई भने अझै  पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । यस्तै ठग सञ्चालकलाई कारबाहीको माग राख्दै पिडित निक्षेप कर्ताले आज पनि सिंहदरबार अगाडी धर्ना दिएका थिए ।

यो पनि पढ्नुस

ओरेन्टियल सहकारीका कर्जा प्रमुख दिपेश केसी पक्राउ(भिडियो सहित)
 
 
 

अभिलेख

लोकप्रिय