ओरेन्टियल ठगी काण्डका केसी साधारण तारिखमा छुटे
काठमाडौ ,१४ साउन । मंगलबार पक्राउ परेका ओरेन्टियल सहकारीका कर्जा प्रमुख दिपेश केसी साधारण साधारण तारिखमा छुटे छन् । केसी ओरेन्टियल सहकारीका ठगी काण्डका मुख्य नाइके हुन् । केसीलाई मंगलबार पिडित निक्षेपकर्ताहरुको दबाबमा प्रहरीले पक्राउ गरेको थियो ।
बुधबार पिडित निक्षेपकर्ताहरुको छलफल पछि पछि केसीलाई बोलाएको बेला प्रहरी प्रसाशनमा उपस्थिती हुने सर्तमा उनलाई छाडीएको हो । ओरेन्टियल सहकारीका अध्यक्ष सुधिर बस्नेतलाई भने अझै पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । यस्तै ठग सञ्चालकलाई कारबाहीको माग राख्दै पिडित निक्षेप कर्ताले आज पनि सिंहदरबार अगाडी धर्ना दिएका थिए ।
यो पनि पढ्नुस
ओरेन्टियल सहकारीका कर्जा प्रमुख दिपेश केसी पक्राउ(भिडियो सहित)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
