२० कात्तिक २०८३, शुक्रबार

ओरेन्टियल सहकारीका कर्जा प्रमुख दिपेश केसी पक्राउ(भिडियो सहित)

२०७१ साउन १३, मङ्गलबार
ओरेन्टियल सहकारीका कर्जा प्रमुख दिपेश केसी पक्राउ(भिडियो सहित)

काठमाडौ , १३ साउन । ओरेन्टियल सहकारीका ठगी काण्डका मुख्य नाइके मानिने दिपेश केसीलाई प्रहरीले पक्राउ गरेको छ । केसीलाई आज अनामनगरस्थित उनकै निवासबाट पक्राउ गरेको हो । केसी ओरेन्टियल सहकारीका कर्जा प्रमुख हुन ।

 केसीलाई महानगरीय  प्रहरी वृतसिंहदरबारले पक्राउ गरि महानगरीय प्रहरी परिसर हनुमानढोका पुर्‍याएको असई अमृत बस्नेतले  सहकारीखबर डटकमलाई जानकारी दिए । केसीलाई पिडित निक्षेपकर्ताहरुको दबाबमा पक्राउ गरेको हो ।  अहिले पिडित निक्षेपकर्ताहरु हनुमानढाेका परिसरमा धर्ना दिइरहेका छन् ।

भिडियो हेर्न यहाँ  किल्क गर्नुस्

अभिलेख

लोकप्रिय