२० कात्तिक २०८३, शुक्रबार

झापाका डेढसय सहकारी खारेजीमा

२०७१ साउन १३, मङ्गलबार
झापाका  डेढसय सहकारी खारेजीमा

 दमक, १३ साउन । झापाका १५० सहकारी संस्था खारेजीमा परेका छन् । सहकारीको मापदण्डविपरीत रहेका ती सहकारीको एकै पटक दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय झापाले जनाएको छ ।
दर्ता खारेजीमा पर्ने सहकारीमा अधिकांश बचत, ऋण तथा कृषि प्रयोजनका सहकारी रहेको डिभिजन प्रमुख नेत्रप्रसाद घिमिरेले जानकारी दिए।

अभिलेख

लोकप्रिय