ओरेन्टियल सहकारीका कर्जा प्रमुख दिपेश केसी पक्राउ(भिडियो सहित)
काठमाडौ , १३ साउन । ओरेन्टियल सहकारीका ठगी काण्डका मुख्य नाइके मानिने दिपेश केसीलाई प्रहरीले पक्राउ गरेको छ । केसीलाई आज अनामनगरस्थित उनकै निवासबाट पक्राउ गरेको हो । केसी ओरेन्टियल सहकारीका कर्जा प्रमुख हुन ।
केसीलाई महानगरीय प्रहरी वृतसिंहदरबारले पक्राउ गरि महानगरीय प्रहरी परिसर हनुमानढोका पुर्याएको असई अमृत बस्नेतले सहकारीखबर डटकमलाई जानकारी दिए । केसीलाई पिडित निक्षेपकर्ताहरुको दबाबमा पक्राउ गरेको हो । अहिले पिडित निक्षेपकर्ताहरु हनुमानढाेका परिसरमा धर्ना दिइरहेका छन् ।
भिडियो हेर्न यहाँ किल्क गर्नुस्
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
