२० कात्तिक २०८३, शुक्रबार

सहकारीद्धारा वीमा रकम हस्तान्तरण

२०७१ साउन ११, आईतवार
सहकारीद्धारा वीमा रकम हस्तान्तरण

सुर्खेत, ११ साउन । महिला जागृति वचत तथा क्रृण सहकारी संस्था वीरेन्द्रनगर ७ सुर्खेतले आफना शेयर सदस्य रोसीसिहं वुढाक्षेत्रीको मृत्यृ पछि उनका पती कृपावहादुर वुढाक्षेत्रीलाई वीमा रकम हस्तान्त्रण गरेको छ । संस्थाका अध्यक्ष पार्वती गिरीले वीमा रकम हस्तान्तरण गरेकी हुन् ।

वार्षिक रुपमा प्रत्येक शेयर सदस्यले संस्थामा वुझाउने एक सय रुपैयावाटै विमा रकम स्वरुप १० हजार हकवालालाइ दिने गरेको संस्थाका प्रबन्धक वेदप्रसाद गिरीले जानकारी दिए । वीमा रकम पाउने वुढाक्षेत्री पहिलो भएको शेयर सदस्य हुन् ।

अभिलेख

लोकप्रिय