बागमती सहकारीका सञ्चालक फरार
काठमाडौं, ७ साउन । ललितपुरको भैंसेपाटीमा रहेको बागमती सहकारीका सञ्चालकले सर्वसाधारणको रकम ठगी गरेर भागेको भन्दै निक्षेपकर्ताले कारबाहीको माग गरेका छन् ।
विगत ७ वर्षदेखि सञ्चालनमा रहेको सहकारीका सञ्चालक सम्पर्कविहीन भएको र कार्यालय पनि बन्द भएपछि सहकारीका सदस्यहरुले आफ्नो निक्षेप फिर्ता गराउन माग गरेका हुन् ।
उनीहरुले आफ्नो गुनासो नसुनेको भन्दै डिभिजन सहकारी कार्यालल ललितपुरमा नाराबाजी र कर्मचारीलाई केहीबेर कार्यकक्षमै थुनेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
