साझा सहकारीको ३३ करोड डुब्यो
नवलपरासी, ६ साउन । जिल्लामा रहेका १९ वटा साझा सहकारी बन्द हुँदा करिब ३३ करोड लगानी डुबेको डिभिजन सहकारी कार्यालय नवलपरासीले जनाएको छ । किसानलाई मल बीउ पुर्याएका यस्ता सहकारीमा लगानी उठाउन नसक्दा ऋण डुबेको हो ।
बन्द भएका सहकारीका कुनै कागजपत्र र प्रमाण नहुँदा लगानी गरेको ऋण उठाउन नसकिएको सो कार्यालयले जनाएको छ । सरकारले साझा संस्था खारेज नगरेकाले ऋण उठाउन नसक्ने र उपभोक्ताले दु:ख पाउने गरेको गरेका छन् । साझा सहकारीमार्फत कृषि विकास बैंकले किसानलाई ऋण दिएको थियो ।
सबैभन्दा बढी कृषि विकास बैंक रजहरमार्फत लगानी भएका ऋण उठ्न नसक्ने अवस्था भएको हो । साझा सहकारीको ऋण उठ्ने कुनै सम्भावना नरहेको सहकारी डिभिजन कार्यालयले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार