आर्थिक अपराधमा ५४ जना पक्राउ
काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एक बर्षको अवधिमा ३० वटा मुद्दामाथि अनुसन्धान गरेको जनाएको छ। बुधबार बार्षिक समिक्षा सार्वजनिक गर्दै सिआइबीले आर्थिक अपराधतर्फ सम्पति सुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी र बैंकिङ कसुरसमेत गरी ३० मुद्दाहरुको अनुसन्धान गरेको जनाएको छ।
सिआइबीले यसमा अनुसन्धानका लागि ५४ जनालाई पक्राउ गरी मुद्दा चलाएको जनाउँदै एक अर्ब ५२ करोड १६ लाख रुपैयाँ माग दावी रहेको सार्वजनिक गरेको छ। यसैगरी साइवर अपराधतर्फ विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत ३४ मुद्दाको अनुसन्धान गरेको जनाएको छ। यसमा १६ जनालाई पक्राउ गरिएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
