वचत तथा ऋण सहकारी ऐनको मस्यौदा सहकारी विभागमा
बिगत ५ वर्ष देखि जिल्ला स्तर, क्षेत्रीय स्तर र राष्ट्रियस्तरसम्म बिभिन्न गोष्ठीहरु सञ्चालन गरी प्राप्त सुझावहरु समेतलाई समावेश गरी तयार गरिएको संघले जनाएको छ । विभाग मार्फत मस्यौदा लाई सहकारी तथा गरिवि निवारण मन्त्रालय मार्फत सरोकार निकायमा पेश गरी निर्णयानुसार कार्यान्वयनका लागि अनुरोध समेत गरेको छ ।
वचत तथा ऋण ऐन क्यानाडा, कोरिया, बंगलादेश तथा अमेरिकी मुलुकमा रहेको छ । सहकारी संस्थामा देखिएका अनियमिता र बिकृतीहरु समेत रोक्न र सहकारी अभियानलाई सुद्धिकरण गरी अगाडि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको गरिएको छ ।
काठमाडौं, ३० असार । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कून)ले वचत तथा ऋण सहकारी ऐन २०७१ को मस्यौदा सहकारी विभाग समक्ष पेश गरेको छ । वचत तथा ऋण सहकारी संस्थाहरुको संख्या अत्याधिक मात्रामा बढेको र तिनीहरुलाई नियमन र अनुगमन गर्न ऐन निमार्ण गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार