२० कात्तिक २०८३, शुक्रबार

भण्डारी अख्तियारको नियन्त्रणमा

२०७१ असार ३०, सोमबार
भण्डारी अख्तियारको नियन्त्रणमा

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समिति रौतहटका स्थानीय विकास अधिकारी वसन्तकुमार भण्डारीलाई नियन्त्रण लिएको छ ।

भण्डारीलाई एक लाख २० हजार नगद घुस लिएकै अवस्थामा रङ्गेहात पक्राउ परेपछि नियन्त्रणमा लिइएको टोलीले जनाएको छब । हातमा थमाइएको नोटको फोटोकापी राखी टोलीले उनलाई समाएको हो ।

अभिलेख

लोकप्रिय