बजेट भाषणमा के-के छ सहकारीका कार्यक्रम ?
त्यस्तै सरकारले सहकारी तथा अन्य बित्तिय संस्थाका लागी निक्षेप तथा कर्जा सुरक्षण बिधेयक व्यवस्थापिका संसदको अबिधेशनमा पेश गर्ने तयारी समेत सरकारले गरेको अर्थमन्त्री महतले वताए ।
त्यस्तै सरकारले वैक तथा बित्तिय संस्थाहरुको मर्जरलाई प्राथमिकता दिदै मर्जरका लागी बिशेष सुबिधा दिने व्यवस्था समेत गरेको छ ।
काठमाडाै । सरकारले वचत तथा ऋण सहकारीको अनुगमन, नियमन र सुपरिवेक्षण प्रभावकारी बनाउनका लागी छुट्टै ऐनको व्यवस्था हुने भएको छ । आर्थिक वर्ष २०७०। ७१ को वजेट सार्वजनिक गर्ने क्रममा सरकारले वचत तथा ऋण सहकारीका लागी छुट्टै ऐन वनाउने जनाएको हो । वजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामशरण महतले लघुबित्त कार्यक्रम संचालन गर्ने संस्था तथा सहकारीको सुपरीवेक्षणलाई प्रभावकारी बनाउन कानुनी व्यवस्था गरिने बताए । सरकारी, सहकारी निजी आवास कार्यक्रम कार्यन्वयन गरिने महतले बताए। सरकारले सहकारी तथा गरिवि निवारण सुचना प्रणाली संचालनका लागी ४ करोड रकम बिनियोजन गरेको जानकारी दिए । त्यस्तै सहकारी संस्थाहरुको बिउ पुँजी र शित भण्डार निमार्णका लागी ५ करोड रकम बिनियोजन गरेको बताए।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
