सह-सचिव सुरेश प्रधानको नजरमा देखिएका सहकारीका विसंगतिहरु
कमजोर सदस्य सहभागिता(कारोबारमा सदस्यको कम चासो)
सहकारीको मूल्य र सिद्धान्त नाघेर कारोबार गर्ने(दर्शन नै बिर्सने)
प्रभावकारी नियमन र अनुगमनको अभावले सुशासनमा नैराश्यता
कानुनी कारबाही गर्न नसक्नु र दण्डात्मक ब्यवस्थाको पालना नहुनु
मापदण्डको पालना नगर्ने ( वित्तिय विवरण प्रतिवेदन र लेखापरिक्षण)
कार्यक्रम आयोजना वा अबसरको खोजि हुन नसक्नु
सरकार संग आश्रित हुने परिपाटीको विकास हुनु
नियमित वित्तिय प्रतिवेदन गर्ने कार्य
तथ्यांकको अभावमा उपुयुक्त योजना बनाउन कठिनाई हुनु
बचत भुक्तानी गर्न नसक्नु र ऋण चुक्ता गर्न नसक्नु
पारदर्शिताको अभाव( प्रतिवेदन, जाच परिक्षण ,सहभागिता आदि)
नेतृत्व माथिको शंका( ढुलमुलेपन)
अधिक राजनीतिकरण( पेशा भन्दा पनि राजनीतिमा जोड)
सहकारीको स्वरुपमा कम्पनीको रुपमा संस्था चलाउने प्रवृति रहनु
भौगोलिक क्षेत्र नाघेर कारोबार गर्ने गैर सदस्य कारोबार हुनु
२०७१ असार २०मा सहकारी विभाग र केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको संयुक्त आयोजनामा आयोजित कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानले प्रस्तुत गर्नुभएको कार्यपत्रको आधारमा
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
