"एक सहकारी एक सदस्य"को अबधारणालाई व्यवहारमा उर्तान जरुरी
धुलिखेल २१ असार । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह सचिव सुरेश प्रधानले एकै प्रकृतिका सहकारीका सदस्य अन्य संस्थाको सदस्य हुन नपाउने ब्यवस्थालाई कडाइ गर्नु पर्ने बताएका छन् । सहकारी विभाग र केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको संयुक्त आयोजनामा आयोजित“सहकारी क्षेत्रमा क्षमता विकासः अभ्यास र आगामी कार्यदिशा” बिषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रधानले एक सहकारी एक सदस्यको अबधारणालाई व्यवहारमा उर्तान आबश्यक रहेको बताए ।
दर्ता गर्ने समयमा नै बहुल सदस्य हुनसक्ने ब्यवस्थालाई विद्युतीय प्रणाली मार्फत नियन्त्रण वा परिक्षण गर्ने ब्यवस्था गरिनु पर्ने उनको धारण थियो । उनले सहकारी ऐन नियममा सहकारी संस्थाका पदाधिकारीहरुलाई कैद र दण्ड जरिवाना गर्ने कार्य व्यवस्था गर्न आबश्यक रहेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
